२ मंसिर २०८१, आइतबार
मुख्य समाचार

वन संरक्षणका लागि छलफल

१८ साउन, जाजरकोट ।  स्थानीय बारेकोट र कुशे गाउँपालिकाको वनक्षेत्र तथा वन्यजन्तु संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग छलफल गरिएको छ । जिल्लामै पर्याप्त वनजंगल रहेका यी दुई गाउँपालिकामा पछिल्लो समय वन विनास, चोरी शिकारीलगायतका कार्य बढ्न थालेपछि यी गाउँपालिकाका