६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

३१ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ ।  उक्त प्रतियोगितामा भाग लिने नेपाली