६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

३१ साउन, काठमाडौँ । विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक