५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग

५ भदौ, काठमाडौँ । आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो । स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी स्वास्थ्य नीति मस्यौदा