५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

माझी समुदायको पेशा सङ्कटमा

१० भदौ, इनरुवा ।  सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताउनुभयो । सदा, उराँव, मुस्लिमलगायतका विभिन्न