५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

विकृत बन्दै गाईजात्रा, अश्लील गीतको ओइरो

११ भदौ, भक्तपुर । गाईजात्रा पर्वमा ‘घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा पुस्ताले अश्लील शब्दको रुपमा परिणत गरेर गाउन थालेपछि