५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

तेइस खेलाडी बन्द प्रशिक्षणमा

१२ भदौ, काठमाडौँ । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट