३१ भाद्र २०८१, सोमबार
मुख्य समाचार

३९ अर्ब ६ करोड कर तिर्न एनसेललाई सात दिनको समय

४ वैसाख, काठमाडौँ । एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ठूला करदाता कार्यालयले सात दिनको समय दिएको छ । एनसेलले आाफ्नो  स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय