३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

जनप्रतिनिधिको कालो धन्दाः भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस

१३ वैसाख, भद्रपुर । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको