३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

पैसाका लागि बाबुले राखे छोरो बन्धक

२४ वैसाख, सम्पती । पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिनेश पराजुलीले लेखेका छन् । आसाम राज्यस्थित