४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

गुठी जग्गामा व्यक्तिको रजाइँ

गलेश्वर, ३१ वैशाख । बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठी जग्गा अतिक्रमण गरेर केही व्यक्तिले रजाइँ गरेका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर बिर्तामा दिएको