५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

कृषकलाई हाते ट्र्याक्टर वितरण

डोटी २९ जेठ । जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्र्याक्टर वितरण गरेको छ । कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख तीन हजारको अनुदानमा उक्त कृषक