६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए

सर्लाही, ५ असार । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो