६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, आठ घाइते

भरतपुर, ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका छुट्टाछुटै दुर्घटनामा एकको मृत्यु भएको छ । अन्य आठ घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१प ५०५ नंको बसले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१त ७३०८ नंको कारलाई ठक्कर दिँदा कारमा