६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

उद्योग व्यवसायमा युुवाको आकर्षण बढ्दै

नारायण अधिकारी, चितवन, १५ असार । युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । विदेशमा सिकेको सीप र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले व्यापार गर्ने