६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

एकै रात पाँच घरमा लुटपाट र चोरी

सप्तरी, १७ असार । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई