७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि दफाबार छलफल

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार छलफल शुरु भएको छ । उक्त मितिको आज सिंहदरबारमा बसेको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा, उनीहरुको सुरक्षा