७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

बाढी पहिरो अपडेट: मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता, ३८ जना घाइते

काठमाडौं, ३० असार । बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् । हालसम्म