७ आश्विन २०८१, सोमबार
मुख्य समाचार

उत्तर कोरियामा खाद्यान्न यसै महिना पठाउने दक्षिणको तयारी

सियोल, ६ साउन । दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध