८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

खोलाले बाटो खोज्दा…

७ साउन, काठमाडौं । गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग¥यो । त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए । खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको