८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

ह्विलचेयर पाउनभन्दा बनाउनै गाह्रो

९ साउन, काठमाडौं । रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए । त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए । ह्विलचेयर