८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत

भोजपुर, ११ साउन । जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवासुविधा कटाएर मृतकका परिवार राहत दिएका हुन् । उनीहरुले सङ्कलन गरेको रु ७७