८ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

२१ साउन, काठमाडौं । केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए । निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर