३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

नेपालमा पहिलो पटक कोभिड-१९ बाट महिलाको मृत्यु

काठमाडौँ, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड-१९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मृतकको कोभिड-१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ । नेपालमा कोभिड-१९ बाट