१६ आश्विन २०८१, बुधबार
मुख्य समाचार

पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको कुलमान घिसिङको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकालगायत देशभर पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको बताएका छन् । सेतोपाटीसँग कुरा गर्नेक्रममा कुलमान घिसिङले बिजुली जानुमा दुई समस्या रहेको बताए । कुलमान घिसिङले पहिलो व्यवस्थापनको कमजोरी