भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । आज शुक्रबार राप्रपा र रास्वपाको विरोधकावीच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ