२ मंसिर २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

बङ्गलादेशले भारतसँगको सीमा नाकालाई जुन १४ सम्म बिस्तार गर्ने

ढाका । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने