२ मंसिर २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इजरायलको संसदमा आइतबार प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान

जेरुसेलम । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहनु भएको छ । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन