पर्यावरण संरक्षणको ३० वर्ष ‘खाली शब्दहरू’ मा बितेको पर्यावरण अभियान्ता ग्रेटा थुनबर्गको भनाइ
मिलान । स्वीडेनी पर्याबरण अभियान्ता ग्रेटा थुनबर्गले तीन दशकको सरकारी निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै मङ्गलबार खाली शब्द र प्रतिज्ञाले पर्यावरणीय संरक्षणमा योगदान नहुने बताउनुभएको छ । विश्वभरका नेताहरूले पर्याबरण संरक्षणमा उपलब्धिमुलक कामहरू गर्न नसकेको युवा जलवायु शिखर सम्मेलनको उद्घाटनमा बताउनुभएको