१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

अबुजा । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका