एजेन्सी, १ फागुन । अमेरिकामाथि परमाणु हमलाको खतरा भयो वा परमाणु हमला भयो भने राष्ट्रपति डोनाल्ड ट्रम्प कहाँ जालान् ? कहाँ लगिएला राष्ट्रपति ट्रम्पलाई? पूर्व राष्ट्रपति ट्रुमेनदेखि लिएर अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प सबै अमेरीकी राष्ट्रपतिहरूका लागि यस्तो खतराको स्थितिबाट सुरक्षित