नाइजेरिया : मस्जिदमा आत्मघाती बम आक्रमण, २७ जनाको मृत्यु
१९ वैशाख, काठमाण्डौ । नाइजेरियाको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको ज्यान गएको छ । घटनामा अरु धेरै घाइते भएका छन् । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण भएको हो । दिउँसोको नमाज प्राथनका