७ फाल्गुन २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

ट्वीटरको पासवर्ड परिवर्तन गर्न आह्वान

२१ वैशाख, काठमाण्डौ । सामाजिक सञ्जालमा समाचार र विचारका लागि सबैभन्दा लोकप्रिय ट्वीटरले आफ्ना उपभोक्ताको पासवर्ड सहजै देखिने (ईनक्रिप्ट नभएको) अवस्थामा देखिएको हुनाले परिवर्तन गर्नका लागि आह्वान गरेको छ । संसार भरीका ३३ करोड ६० लाख उपयोगकर्ता भएको ट्वीटरले सुरक्षाको