१७ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज

२९ वैशाख, काठमाण्डाैै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री,