एजेन्सी, १९ वैशाख । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गरिने बताएका छन् । रखाइन राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनावाट स्थितिलाई नियन्त्रणमा लिने शिलशिलामा उक्त समुदायका लाखौँ