विश्वकप फुटबलको समूह चरणमा प्रतिस्पर्धा गर्ने टिमहरु
१६ जेठ, काठमाण्डौ । आगामी जुन १४ वाट जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबल एसियाली देश रुसमा हुने भएको छ । यस वर्षको विश्वकप फुटबलमा संसारवाट ३२ टिमको सहभागिता रहेको छ । आठ समूहमा खेलाइने खेलमा यसरी समूह विभाजन