१७ असार २०८१, सोमबार
अन्तर्राष्ट्रिय समाचार

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

३२ असार, काठमाडौँ । एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा