१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

१४ साउन, हवाना । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ड्रायनले यसै सप्ताहान्तमा क्युबाको भ्रमण गर्नुभएको छ । यस भ्रमणलाई क्यारेबियन राष्ट्र क्युबासँगको सम्बन्ध विकासका लागि फ्रान्सले पहलको रुपमा लिइएको छ । विदेशमन्त्री ड्रायन गत शनिबार क्युबाको राजधानी हवाना आइपुग्नुभएको थियो । उहाँले क्युबाका