पाकिस्तानमा एक घर भत्किँदा आठ बालबालिकाको मृत्यु
२५ असोज, इस्लामावाद । पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा परी अन्य चार