९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

१२ कात्तिक, जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग