विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु
१८ मङ्सिर, ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा