९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाको टेनेसीमा मृत्युदण्ड

२१ मङ्सिर, वासिङटन । विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका