वासिङ्टन, १६ जेठ । उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्नुहुने भएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उहाँ शुक्रबार सिंगापुर जान लाग्नुभएको छ