२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

इस्लामाबाद, २० जेठ । दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा