२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

त्रिपोली, २९ जेठ । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ । दुई वटा हवाई