१२ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा

लन्डन, २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुग्नु भएको छ । लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गर्नुभएको छ । बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई