२१ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान, १२ असार । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन् । मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि