३ मंसिर २०८१, सोमबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसको खोप बनाउन ज्याक माले दिए एक करोड ४४ लाख डलर अनुदान

हाङझाउ, १६ माघ । अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने