२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

इजरायलका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

तेल अभिभ, २० चैत । इजरायलका स्वास्थ्य मन्त्री र उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहनु भएको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय