२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

चीनमा थप १७ जना कोरोना सङ्क्रमित, उहानमा परीक्षण अभियान

बेइजिङ, ४ जेठ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण